श्री भगवती माध्यमिक विद्यालय, अन्नपूर्ण ९, तिखेढुङ्गा कास्कीको स्वर्ण महोत्सव २०८२ मा चन्दादान गर्ने तपाईँ सम्पूर्ण शिक्षाप्रेमी, समाजसेवी महानुभावहरुमा विद्यालय परिवार यहाँ र यहाँको परिवारको सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।